२७ कार्तिक २०८३, शुक्रबार

एमालेको सचिवालय बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज बुधबार बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह १२:४५ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, जाजरकोट भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने बताइएको छ ।