८ कार्तिक २०८३, आइतबार

कांग्रेस महासमिति बैठकको मिति फेरि सर्‍यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेस महासमिति बैठकको मिति फेरि सरेको छ ।

यसअघि मंसिर १३ देखि १६ गतेसम्म गर्ने निर्णय भएको बैठक सारेर मंसिर २९ देखि पुस २ सम्म गर्ने निर्णय भएको थियो । तर फेरि दोस्रो पटक बैठकको मिति परिवर्तन भएको हो ।

बैठकको नयाँ मिति पुस १६ देखि १९ गतेसम्म तोकिएको छ ।

यो बीचमा भूकम्प, चाडपर्व लगायतका कारण मिति सार्नुपरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।