८ कार्तिक २०८३, आइतबार

राष्ट्रपति पौडेल भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमतर्फ लागे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमतर्फ लागेका छन् ।

राष्ट्रपति पौडेल युरोप भ्रमण स्थगित गर्दै भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका हुन् ।

राष्ट्रपति पौडेलको यही कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मको युरोप भ्रमण गर्ने कार्यतालिका थियो।