२७ कार्तिक २०८३, शुक्रबार

एकीकृत समाजवादीद्वारा भूकम्प पिडीतका लागि २५ लाख रुपैयाँको चेक हस्तान्तरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट भूकम्प पिडीतका लागि २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम भूकम्प प्रभावितहरूको उद्धार तथा राहतका लागि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि आजै नेपाली कांग्रेसले पनि भूकम्प पीडितका लागि ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।