२७ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा छलफल गर्न बैठक बोलाएको उनका सचिवालयले जनाएको छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।