२७ कार्तिक २०८३, शुक्रबार

पुन्य क्षेत्रको जंगलमा झुण्डिएको अवस्थामा एकजना मृत फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २१ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगर-११ को पुन्य क्षेत्र मन्दिर नजिकैको जंगलमा एकजना पुरुष मृत फेला परेका छन् ।

मंगलबार बिहान परिचय नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताए । प्रहरी घटनास्थलमा पुगेको र थप अनुसन्धान गरिरहेको एसपी रिजालले बताए ।