
काठमाडौं, २० कात्तिक । जाजरकोटमा सोमबार पुन: गएको भूकम्पले सडक अवरूद्व पारेको छ ।
सोमबार अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु भएर गएको ५.८ म्याग्निच्युडको भूकम्पले भेरी कोरिडोर सडक अवरुद्ध भएको हो ।
भूकम्पका कारण एकजना घाइते पनि भएका छन् । एक महिला भूकम्प आएपछि भाग्ने क्रममा घरबाट हाम फाल्दा घाइते भएकी प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया