
काठमाडौं, २० कात्तिक । नेकपा (एमाले) ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
एमालेको सहयोगबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कार्कीले सहमति तोडेको भन्दै एमाले यसअघि नै सरकारबाट बाहिरिइसकेको छ ।
तर एमालेले समर्थन भने कायमै राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।















प्रतिक्रिया