१ कार्तिक २०८३, आइतबार

गुल्शन झाले लिए ओमानको दोस्रो विकेट

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक। विश्वकप छनोटको फाइनलमा नेपालले ओमानको दोस्रो विकेट लिएको छ ।

ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले दोस्रो विकेट गुमाएको हो । अकिब इल्यास १९ बलमा तीन छक्का र दुई चौकासहित ३३ रन जोडेर आउट भए।