
काठमाडौं, १९ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर आशिफ शेख ६ रनमा आउट भएका हुन् । उनलाई ओमानको बिलाल खानले आउट गरे ।
टस जितेर ब्याटिङ गरेको नेपालले २.५ ओभरमा एक विकेट गुमाउँदै १५ रन बनाएको छ ।















प्रतिक्रिया