
काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ ।
बैठक सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा बिहान १० बजे बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा जाजरकोट भूकम्पलगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।











प्रतिक्रिया