८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीको हेलिकप्टरमा ७ जना घाइतेलाई सुर्खेत लगियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकप्टरमार्फत जाजरकोटको नलगाढबाट ७ जना भूकम्पका घाइतेलाई सुर्खेत पठाइएको छ ।

सातजनालाई थप उपचारका लागि प्रधानमन्त्री सवार सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।