८ कार्तिक २०८३, आइतबार

भूकम्पबाट रुकुम-पश्चिममा मृत्यु भएकामध्ये २७ जनाको सनाखत (नामावलीसहित)

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्र भएर गएराति गएको भूकम्पमा परी रुकुमपश्चिममा हालसम्म ३६ जनाको मृत्यु भएको छ । सयौँ घाइते भएका छन् ।

मृत्यु भएकामध्ये २७ मृतकको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको विवरणमा पहिचान भएका २७ मृतकमध्ये १९ जना बालबालिका छन्।