
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जाजरकोट पुगेका छन् ।
प्रचण्ड आज बिहानै जाजरकोट पुगेका हुन् । उनी उद्वारकर्मी, स्वास्थ्यकर्मी र राहत लिएर जाजरकोट पुगेका हुन् ।
जाजरकोट पुग्ने बित्तिकै प्रधानमन्त्रीको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जिल्लाको अवस्थाबारे जानकारी लिएका छन् ।
















प्रतिक्रिया