काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भूकम्पले नाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुर्याएको छ ।
हालसम्म १५५ जनाको मृत्यु भइसकेको छ भने सयौँ घरहरूमा क्षति पुगेको छ ।
तस्वीरहरू–

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया