३ कार्तिक २०८३, मंगलबार

रिगल बाँके कारागार चलान

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । सर्वोच्च अदालतले आममाफी बदर गरेपछि पुन: पक्राउ परेका बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकाल जिल्ला कारागार बाँके चलान भएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो।

अदालतले उनलाई जिल्ला कारागार चलान गरेको हो । रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बसेर कैद भुक्तान गर्नुपर्नेछ ।