
काठमाडौं, १७ कात्तिक । सर्वोच्च अदालतले आममाफी बदर गरेपछि पुन: पक्राउ परेका बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकाललाई अदालतमा पेश गर्रिको छ ।
उनलाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको हो ।
अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्ने छ।















प्रतिक्रिया