१ कार्तिक २०८३, आइतबार

नेपाललाई दोस्रो सफलता, युएईका कप्तान मोहम्मद वसिम आउट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । टस हारेर युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ ।

नेपालका लागि दोस्रो विकेट पनि सोमपाल कामीले लिएका हुन् । उनले युएईका कप्तान मोहम्मद वसिमलाई आउट गरेका हुन् । यसअघि सोमपालले युएईका खालिद शाहलाई आउट गरेका थिए ।