१ कार्तिक २०८३, आइतबार

यूएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल छनोटको सेमिफाइनल खेलमा युएईले नेपालविरुद्ध टस जितेको छ ।

टस जितेको युएईले पहिला ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको छ । खेल केहीबेरमा मुलपानी किक्रेट मैदानमा सुरु हुनेछ ।

यो खेलमा विजयी हुने टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छ ।