
काठमाडौं, १६ कात्तिक। टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत ओमानसँगको खेलमा नेपालले निराशाजनक प्रदर्शन गरिरहेको छ ।
ओमानले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं विकेट गुमाइसकेको छ ।
आठौँ विकेटका रुपमा सन्दीप लामिछाने दुई रन बनाउँदै आउट भएका हुन् । उनी ओमानका बलर सकिल अहमदको बलमा विकेटकिपर अथावालेद्वारा स्टम्पिङ भएका हुन् ।















प्रतिक्रिया