३० आश्विन २०८३, शुक्रबार

नेपाललाई दोस्रो झड्का, कुशल भुर्तेल आउट

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालको दोस्रो विकेट गुमेको छ ।

नेपालका ओपनर ब्याटसम्यान कुशल भुर्तेल पाँचौ ओभरको अन्तिम बलमा आउट भएका हुन् । उनले १८ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै २६ रन जोडेका थिए ।

यसअघि नेपालका ओपनर आशिफ शेख ५ रन बनाएर आउट भएका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलको ६ ओभरमा नेपालले दुई विकेटको क्षतिमा ४६ रन बनाएको छ ।