
काठमाडौं, १६ कात्तिक । ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालको पहिलो विकेट गुमेको छ ।
नेपालका ओपनर ब्याटसम्यान आशिफ शेख दुई ओभरको पहिलो बलमा आउट भएका छन् ।
उनले ८ बलमा ५ रन बनाएका थिए ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलको तीन ओभरमा नेपालले एक विकेटको क्षतिमा १७ रन बनाएको छ ।















प्रतिक्रिया