१ कार्तिक २०८३, आइतबार

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनायो ।

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल र ओमान खेलेका हुन् ।

दुबै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।  यो खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउने छ ।