३० आश्विन २०८३, शुक्रबार

ओमानविरुद्ध नेपाललाई सातौँ सफलता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । ओमानविरुद्ध बलिङ गरिरहेको नेपाललाई सातौँ सफलता मिलेको छ ।

नेपालका लागि अभिनाश अविनाश बोहोराले ओमानका जिशान मकसूदलाई आउट गरे ।

यसअघि सन्दीप लामिछानेले ओमानका आयान खान र मेहरान खानलाई आउट गरेका थिए ।

यसैगरी, नेपालका लागि सोमपाल कामीले २ विकेट लिएका थिए भने कारण केसी र गुलशन झाले एक/एक विकेट लिएका थिए ।

जारी खेलको १६.३ ओभरमा सात विकेट गुमाउँदै ओमानले १०९ रन बनाएर खेलिरहेको छ ।