
काठमाडौं, १६ कात्तिक । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाललाई ओमानविरुद्ध तेस्रो सफलता मिलेको छ ।
टस जितेर बलिङ गरिरहेको नेपालले ओमानको तेस्रो विकेट लिएको हो । नेपालका लागि गुल्सन झाले ओमानका प्रतिक आठवको विकेट लिएका हुन् ।
यसअघि नेपालका करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका थिए ।















प्रतिक्रिया