
काठमाडौं, १६ कात्तिक । ओमानविरुद्ध बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामीले ओमानका अकिब इलियासलाई आउट गरे ।
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलको ३.४ ओभरमा ओमानले २ विकेटको क्षतिमा २४ रन बनाएर खेलिरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्ने छ । दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन् ।















प्रतिक्रिया