१ कार्तिक २०८३, आइतबार

तस्वीरमा हेरौँ, एमालेको चियापान कार्यक्रम (तस्वीरहरू)

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) ले आज चाडपर्वको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

चियापान कार्यक्रममा प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू लगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका थिए ।

यस्तै, विभिन्न देशका राजदूतहरू, उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका थिए ।