१ कार्तिक २०८३, आइतबार

वसन्तपुरबाट देखिएको हिमशृङ्खला

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, १५ कात्तिक । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरबाट देखिएको हिमशृङ्खला । मौसम सफा भएसँगै राम्रो हिमशृङ्खला देख्न सकिने भएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस