१ कार्तिक २०८३, आइतबार

भारतीय अर्बपति अम्बानीलाई ४ अर्ब रुपयाँ माग्दै फेरि ज्यान मार्ने धम्की

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । भारतीय अर्बपति मुकेश अम्बानीलाई फेरि ज्यान मार्ने धम्की आएको छ ।

केही दिनअघि मात्रै दुई अर्ब माग्दै ज्यान मार्ने धम्की आएकोमा फेरि चार अर्ब माग्दै धम्की आएको हो । उनलाई इमेलमार्फत धम्की आएको हो ।

यसअघि पठाएको मेलको जवाफ नआएको भन्दै पछिल्लो मेलमा रकम बढाएर पठाइएको हो ।