२७ कार्तिक २०८३, शुक्रबार

गुल्मीमा जंगली च्याउ खाँदा ३ जना बिरामी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १४ कात्तिक । गुल्मीमा जंगली च्याउ खादा तीन जना बिरामी भएका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरूको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।