काठमाडौँ, २२ जेठ । काठमाडौँलाई नै केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो भूकम्प गएको छ ।
शुक्रबार दिउँसो २ बजेर १६ मिनेटमा काठमाडौंलाई नै केन्द्रबिन्दु बनाएर चार रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँको बाड भञ्ज्याङ रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो शुक्रबार गएको दोस्रो भूकम्प गएको हो ।
यसअघि शुक्रबार बिहान १० बजेर २ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको थियो ।














प्रतिक्रिया