३ कार्तिक २०८३, मंगलबार

कतारका अमिरको नेपाल भ्रमण स्थगित

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । दुई दिने नेपाल भ्रमणमा आउने तय भएका कतारका अमिर शेख बिन हमाद अल थानीको भ्रमण स्थगित भएको छ ।

यही कात्तिक २० र २१ गतेका लागि तय भ्रमण अन्तिम समयमा स्थगित भएको हो ।

इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीचको युद्वका कारण भ्रमण स्थगित भएको बताइएको छ ।

परराष्ट्र मन्त्रालयले अमिरको भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो ।