१ कार्तिक २०८३, आइतबार

नेपाललाई पाँचौँ सफलता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेपाललाई सिंगापुरविरुद्ध पाँचौँ सफलता मिलेको छ ।

टी-२० विश्वकपको एसिया छनोट अन्तर्गतको पहिलो खेलमा टस जितेर ब्याटिङ गरिरहेको सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका हुन्।  यसअघिको तेस्रो र चौथो विकेट गुलशन झाले लिएका हुन् ।

त्यस्तै नेपालका लागि सन्दीप र करण केसीले एक/एक विकेट लिएका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले ११.३ ओभरमा पाँच विकेटको क्षतिमा ७६ रन बनाएर खेलिरहेको छ ।