
काठमाडौं, १३ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा सिंगापुरले टस जितर नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन् ।















प्रतिक्रिया