८ कार्तिक २०८३, आइतबार

भारतीले पुन: थालिन् अनशन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । बाँकेको नेपालगञ्जकी भारती मानन्धरले काठमाडौंमा पुन: अनशन थालेकी छिन् ।

उनले दसैँ सकिएलगत्तै पुन: रिले अनशन सुरु गरेकी हुन् ।

श्रीमान चेतन मानन्धरको हत्या गर्ने गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि भारतीले अनशन थालेकी हुन् ।