२ कार्तिक २०८३, सोमबार

सुनको मूल्यले ब्रेक गर्‍यो रेकर्ड, हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।