८ कार्तिक २०८३, आइतबार

लेबनानमा शान्ति सेनामा खटिएका एकजना नेपाली सैनिक गोली लागेर घाइते

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । लेबनानमा शान्ति मिसनमा खटिएका एकजना नेपाली सेना गोली लागेर घाइते भएका छन् ।

इजरायलसँगको सीमा नजिकै दक्षिणी लेबनानमा खटिएका नेपाली सैनिकलाई गोली लागेको हो । उनको नाम र ठेगाना खुलाइएको छैन। उनको पेट र हातमा गोली लागेको छ ।

दक्षिणी लेबनानमा इरान समर्थित सिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक संगठन र इजरायलबीच ७ अक्टोबरयता झडप जारी छ ।