१ कार्तिक २०८३, आइतबार

चौँरी गाईको छुर्पी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुङ्लिङ, १२ कात्तिक । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ स्थित माथिल्लो फेदीमा सुकाएर राखिएको चौँरी गाईको छुर्पी । प्रतिकेजी छुर्पी रु एक हजार ४०० मा यहाँ खरिद बिक्री हुँदै आएको छ । तस्वीरः दिलकुमार लिम्बू/रासस