
काठमाडौं, ११ कात्तिक । नेकपा (एमाले) का नेताहरूले भक्तपुुर जिल्लाभित्र रहेका अपांग, असहाय, मनोरोगी र घरबारबिहीन सडक मानवहरूसँग दसैँ मनाएका छन् ।
एमाले पोलिट्ब्यूरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य रमेश पौडेल र किरण पौडेल, बागमती प्रदेश सभा सदस्य किरण थापा, युवा संघका उपाध्यक्ष रमेश तिवारीसहित नेताहरूले भक्तपुरस्थित सडक मानवहरूसँग दसैँ मनाउएका हुन् ।
उनीहरूले सडक मानवहरूलाई दसैँको टीका लगाइदिए भने खाना पनि खुवाएका थिए ।
















प्रतिक्रिया