८ कार्तिक २०८३, आइतबार

काँग्रेसको चियापान कार्यक्रममा ओलीदेखि प्रचण्डसम्म (तस्वीरहरू)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत विभिन्न दलका नेताहरू लगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरू, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न दलका नेताहरू सभामुख देवराज घिमिरे लगायत सहभागी भएका हुन् ।