८ कार्तिक २०८३, आइतबार

महिलालाई दुर्व्यवहार गर्ने डीएसपी भट्टराई निलम्बित

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।

हुम्लाका प्रहरी प्रमुखसमेत रहेका डीएसपी भट्टराईले मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेका थिए ।

उनलाई जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ ।