
काठमाडौं, ११ कात्तिक । तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौं उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । तस्वीरः हरिराम भेटुवाल/रासस
















प्रतिक्रिया