३० आश्विन २०८३, शुक्रबार

ग्लोबल आइएमइ बैंक अब उद्योग विभागमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

global-logoकाठमाण्डौँ, २२ जेठ । ग्लोबल आइएमइ बैंकको राजस्व सङ्कलन कक्ष उद्योग विभागको परिसरमै आजदेखि सञ्चालनमा ल्याइएको छ ।

सङ्कलन कक्षको सुविधाले उद्योग विभागले जोड दिँदै आएको एकद्वार र एकलविन्दु सेवालाई थप प्रभावकारी बनाउने अपेक्षा विभागले लिएको विभागद्वारा आज प्रेषित विज्ञप्तिमा जनाइएको छ ।