काठमाडौं, ५ कात्तिक । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर आज आइतबार बिहानै ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासको जिल्लामा महसुस भएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया