१ कार्तिक २०८३, आइतबार

हङकङविरुद्ध कुशल मल्लको अर्धशतक

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत हङकङविरुद्धको खेलमा नेपालका कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।

उनले ३० बलमा अर्धशतक प्रहार गरेका हुन् ।

जारी खेलमा नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा १७० रन बनाएर खेलिरहेको छ ।