८ कार्तिक २०८३, आइतबार

काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि आयल स्टोर सिल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । काठमाडौंको शान्तिनगरमा रहेको हरिसिद्वि आयल स्टोल सिल भएको छ ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो।

पम्पहरूले कम परिमाणमा पेट्रोल बेचेको गुनासोपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा सरकारको र्‍यापिड रेस्पोन्स टिमले तीन दिनदेखि विभिन्न पेट्रेल पम्पमा अनुगमन गरिरहेको छ।