१ कार्तिक २०८३, शनिबार

हङकङविरुद्ध करणको विष्फोटक ब्याटिङ

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले सानदार सुरूवात गरेको छ ।

करण केसीको विष्फोटक ब्याटिङले हङकङ दबावमा परेको छ । पाँच ओभरत्रिभै करणले ३ विकेट लिइसकेका छन् ।

पाँच ओभर सकिंदा हङकङले ४ विकेट गुमाएर १५ रन मात्र बनाएको छ । सोमपाल कामीले एक विकेट लिएका छन् । पहिलो बलमै कप्तान निजाकात खानलाई बोल्ड गरेका करणले त्यसपछि अंशुमन रथ र बाबर हायतलाई आउट गरे ।