१ कार्तिक २०८३, आइतबार

नेपाललाई चौथो सफलता, करणले लिए विकेट

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक ।  हङकङविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मुलपानी मैदान जारी खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपाललाई करण केसीले चौथो सफलता दिलाएका हुन् । करणले ५ रन बनाएर खेलिरहेका हङकङका बाबर हायातलाई आउट गरे ।

जारी खेलमा हङकङले ६.३ ओभरमा ४ विकेट गुमाएर २३ रन बनाएर खेलिरहेको छ ।