२ कार्तिक २०८३, सोमबार

पटाका कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तमिलनाडु, १ कात्तिक । तमिलनाडुको विरुधुनगरमा मंगलबार पटाका कारखानामा भएका छुट्टाछुट्टै दुई विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पहिलो विस्फोट विरुधुनगर जिल्लामा भएको थियो भने, अर्को विस्फोट सोही जिल्लाको कम्मपट्टी गाउँमा भएको थियो । विस्फोट बारे अनुसन्धान जारी छ । एएनआई