१ कार्तिक २०८३, आइतबार

मुस्ताङमा स्याउ टिप्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २७ असोज । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीको बगैँचामा स्याउ टिप्दै कृषक । अहिले मुस्ताङको बगैँचामा फलेका स्याउ टिपेर बजार पठाउन किसानलाई चटारो छ । तस्वीरः सन्तोष गौतम/रासस